Posted by: world_map May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
मिस दिदी, के गर्नु गीत गाम्न मुन लाग्छ नि! :) अनि तपाइलाइ सन्चै? तिल्लू, म कहाँ तिम्रो हजुरबा हुनु र भन्या? :D तिमीले जिम्मालबा र मसँग सँगै बोलेकीले म कन्फुस भाको हो क्या। :) यो जिम्माल बूढाले पनि कस्तो कस्तो रिलेसनशीप क्याल्कुलेशन गरेका हुन? हा हा!
Read Full Discussion Thread for this article