Posted by: Birkhe_Maila May 1, 2007
Login in to Rate this Post:
0
?
हैन तितौरी, चाइन्जो तरुनो त ज्यान अब बना'र बन्दैन मन जहिले नि छँदैछ!:)
लु तेसो भा' सपै गाम्लेहरु हो सुन-
बिर्खै माईला => हजुरबा <= गाम्लेहरु
बिर्खै माइला=> विरखे दाई <= ठुल्नानि
यो हिसाबले-
ठुल्नानि = >बुढि फुपु <= गाम्लेहरु
ल गाम्लेहरु, फुपुआमा लाई नमस्ते गर है! :)