Posted by: world_map May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, मारूम्ला मारूम्ला फून ट्याम मिलाएर कुनै दिन अवश्य, मैले भुलेको हैन, अलि व्यस्त मात्र भाको हो। :) अनि के छ त तपाइको हालखबर? तारेको म:म: खानुभो? आज त राम्रो भीड लाग्या रैछ चौतारीमा, मलाइ त के लेखुम् के लेखुम् भो। :)
Read Full Discussion Thread for this article