Posted by: Rahuldai May 1, 2007
Login in to Rate this Post:
0
?
हसाएर मार्ने भयो भनुम्, को मरेको छ भन्लाउ। तै पनि पूण्टेदा को अगुवाइमा आज बहुत हांसियो।
के छ ठुली, चिया खायौ?
गालाउ गुरु तारेमाम्, चित्रे फोन् मारेनौ?
तिरु र सान्नानी, तल को मथिको एक् एक् ओटा दाँत खै त?
गुन्टे हात मुख धोएर स्कूल् जान तयार् होउ।
मास्टर्नी नानी नमस्ते।
बिर्खेलाइ छड्के सलाम्, निशे ब्रो लाई आन्द्रै देखी।