Posted by: gaalab May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
सान्नानी, मिसले त कन्जुस गरेर ३ वटा भन्दा नदेखाई हाँस्नुभो। अब ३० वटा देखाउँछु भन्दा के नाइँ भन्ने?? :) दन्त सबै लुकाए नि क्यै भन्ने वाला छैन। दाँत लुका'र हास्नेलाई स्मा----इल भन्चन् के रे नि! स्माइल गरे नि हुन्छ। :) हैन, जमाना बौला' हो कि मेरा कानै उस्ता हुन्? हरे राम राम, पुन्टे बुढाले जिम्माल सुड्डालाई साइड हान्या रे??
Read Full Discussion Thread for this article