Posted by: Poonte May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
जिम्माले! राँरो राँरो केटा त के, तिमी जस्तो कुप्र्या बुठोलाई त झन् जान्या छम् हाम्ले! निहु खोज्दै गर के रे, बुढा, कुन दिन ऐया नि भन्ने मौका नपाउलाऊ के रे! :p अब, सालीको खाँचो हुँदा सालो भेटेसि क्यार्नि त नि? धेरै नउडाऊ के रे हाम्लाई, कुन दिन तिम्लाई नि आईपर्च अनि था' पाउलाऊ!
Read Full Discussion Thread for this article