Posted by: Pretty May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
सबै जना बोर्डिङ् स्कुलाँ किन गा भन्या? हाम्लाई त भर्नै गर्देनन् बाले त्याँ। पर्दैन दुइ चार् भाको पैसा बोर्डिङ् मा बुझार् भाइलाई कसरी पढाउने नि, छोरी मान्छेले त धेरै पढनु पर्दैन क ख आए पुगिगो नि रे। sukka sukka ........... whaaaaaaaaaa
Read Full Discussion Thread for this article