Posted by: Poonte May 1, 2007
Login in to Rate this Post:
0
?
लोल!
ए गोताएं! तिम्लाई "हाऊ डु यू डू। आई यम् फाईन। व्हाट् ईज योर नेम। माई नेम ईज पुन्टे।" यि सबै भन्न आम्छ? हाम्ले त अस्ति ने पिन्सिन बाँड्न आ'का गोरा सापसंग सिकेका थिम् के रे। अब बोर्डिङाँ अलि कता भे' नि दुई चार शब्द औंरेजी फलाक्नि लाई नै चानस देलान् नि! भो, तिमी पछि पर, जाऊ!
कसैले "आई लोप यू" भन्यो भुने चईं जवाफमा, "हेपि बडे टु यू टु" भन्न पर्च रे! :p