Posted by: Gautam B. May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
उता बोर्डिङमा ग' को आज लाईफमा फष्ट ट्याम पहिलो चोटि है, के विधि फरररर--- गाईखाने भाखा फलाकेका गाँठे त्याँ त! भर्ना हुम् भने नी यो बूढेशकालाँ ए, बी, सी, डी--- शुरु गरेर जेड सम्म कहिले पुग्नी, पढ्न त ख्याल रहर छैन र मलाई पनि! भएन बोर्डिङको पिउन भएर भएपनि औंरेजी बोल्नी तिउन खानु परो भनेर गा'को, पुण्टे दाइले दरखास्त हालेर मोरिसकेछन्!
Read Full Discussion Thread for this article