Posted by: Pretty May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
गालब् कता हराको नि? sci-fi कथा हाल्ने हैन भन्या? त्यै त त्यो डान्स् सम्झेर कस्तो हाँस् उठ्छ, मेरो मा ले त झन् त्यस्को कपि गरेर देखाउने के हाम्लाई हाँस्दा हाँस्दा मर्नु हुन्थ्यो। हार्ने पार्टीले जित्नेलाई ख्वाउने भन्य हैन र? हारेपछि त तिमिहरु दुबै जना कति गुप् चुप् बस्न सक्य नि, माने मैले।
Read Full Discussion Thread for this article