Posted by: Poonte May 1, 2007
ultimate nautanki BETA 9.0
Login in to Rate this Post:     0       ?        
नमस्ते, सरहुर! क्या नाम, यो पुन्टे ज्यान चौतारीको गाम्ले हुम् के रे। यता बोर्डिङाँ औंरेजी फलाक्न त सक्दिनम्। तर यसो हजुर पिउन सिउन को जागिर भए, कल्याण हुने थियो। उता आफ्नो गाम्मा खेत जोतेर मत्र नपुगिने भो आजको जमानाँ, दुईटी छोरी हलक्कै बढेछन्, बिहे अर्न परो, जेठो छोरोलाई त उहिले हैजा ले ल'को हो के रे, तर कान्छो मुरदारलाई पाल्ने परो! लौ न, बोर्डिङ् का गन्ने मान्ने हरु, किरिपा गर्दिम् यो पुन्टे ज्यान को! सरहुरको घराँ बारी सारी खन्न छ भुने नि पाम् के रे। साँझ १ घण्टा टि भि हेर्न दिए त पैसो नि लिन्न थिएं, गाँठे!
Read Full Discussion Thread for this article