Posted by: hetterika!! May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ठुलै हुल पो जम्मा भा को रै छ, आज दोहोरी सोहोरी छैन त? हा हा त्यो बुद्धिकिस्नेको डान्स त खतरा छ नि, मैले नाच्न सिकेकै तेई भिडु हेरेर :) कुम्ले पाटनर, मेरो ठीकै छ यार, ब्यस्त हो क्या हो?? खै सान्नानी, तेत्रो जितेर नि भोज सोज नखुवाउने भन्या, हाम्ले जित्या भा त ह्यैं राँगो ढाल्ने पिलान थ्यो। ठुली, सानो कान्छा, दुर्गेसोरी जी,ठुल्दाई, गोताएँ दाई, पून्टे दाइ, मामाश्री, माष्टर्नी दिदी, गालव सप्पै फाईन थ्याङ्कयू त होला नि, जदौ टक्राएँ!
Read Full Discussion Thread for this article