Posted by: CaMoFLaGeD May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लु अब गोताएँ दाईले टक्र्याउनुभएको नमस्ते चाँहि सबै मैले लगेँ। अब जो जो लाई चाहिएको हो, म सङ्ग ब्लेकमा लिने भए चौतारीको डिल पछाडी आउनुहोला। महङो छैन, एक को दुई मात्र!! चटपटे खर्च नि निकाल्नु पर्यो नि त। अरे जिम्माल बा, कथी भ्यागेले तोहारको? ओखरबोटमे चिल बस्यो और तपाइँको उस चिल से दिल बस्यो? घोर कलियुग!! पून्टे भेना!! ठट्या-ठट्याइ हो! :पि मिस सन्चै? :डि
Read Full Discussion Thread for this article