Posted by: Poonte May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी नानीले उता बोर्डिङ् ईस्कुलाँ नि पढाम्न थाल्नु भा' हो? कुम्ले, तिरु, ठुल्बुईनी, सपै गामका हुने खानेका केटकटीहुर के रे, बोर्डिङ् तिर निकै अऊँरेजी फलाक्दै छन्। हाँरो त, न हाँरा बाले अर्न सके हाम्लाई, न आफूले सकेम् आफ्नालाई। ईर्ष्या लाएर आम्छ। हे, दैव! अर्को जुनिआँ हाम्लाई नि तेस्तेई पुराईदेऊ! अन्खेरुन, हामी नि "मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽ माईक्रो मिनि" को कसम खान पाम्!
Read Full Discussion Thread for this article