Posted by: sumedhu May 1, 2007
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Login in to Rate this Post:     0       ?        
ऊमेश माओवादीको पिछलग्गू बनेको कुरा साँचो हो । मलाई यो कुरा कसरी थाहा बएको हो भने मेरो एकजना आ.... भन्ने साथिले विशेषत: माओवादीका ज्यादतिको विरोधमा त्यहाँ कमेण्ट लेख्ने गर्थ्यो तर मेले असति ऊसलाई च्याटमा सोधेँ किन उस्ले त्यहाँ लेखिरहेको छैन भनेर । उसले बतायो , उसले १०औँ पटक पोष्ट गरेपनि उसका कमेण्ट बल्क्ड भएछन त्यसेले लेख्न नै छाडिदिएछ । उमेशले पोहरको जनआन्दोलनताका राम्रै गरेको हो तर अहिले YCL का मण्डलेबाट डराएर उनीहरूको सेवामा त्वम शरणं गरे जस्तो छ । मान्छे उमेश राजतन्त्र बिरोधी हो , तर उसले यसरी माओवादीको तावेदारीमा नजुटेको भए उसलाई राम्रो हुनेथियो । सायद माओवादीको साथ लागेपछि केही पाइन्छ भन्ने ठान्यो होला , मान्छेको जात लोभी हुन्छ ठिकै हो विचरा ! तर नेपालको भाग्यमा भने किरा नै परे जस्तो छ , कहिलै राम्रो हुने भएन । यहाँ त बेहाल छ माओवादीका छौँडा हारु छाडा राँगा झैँ मत्त्त र बौलाहा झैँ जे पायो त्यही गर्न थालेका छन ।
Read Full Discussion Thread for this article