Posted by: Gautam B. May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
धन्यवाद रामे! जय होस्! सबैलाई नमस्कार टक्र्याएँ, लिन मन लाग्नेले लिनुहोला! सान्कान्छा, धेरै पछि झुल्किइस् त! के छ केटा तेरो हालखबर? अहिले कुन गाममा हो?
Read Full Discussion Thread for this article