Posted by: CaMoFLaGeD May 1, 2007
Login in to Rate this Post:
0
?
रामचन्द्रे जीलाई फेरीपनि मुरी मुरी धन्यवाद नयाँ चौतारी बनाउनुभएकोमा। तपाइँले चिताएका सबैकुरा पुरा हुन्। :डि
गाई त बाँध्ने बाटेको दाम्लो
गाई त बाँध्ने बाटेको दाम्लो
बाखरी बाखरी बाखरी बाँध्ने डोरीले
मैले के गर्नु?
मंगलबारे जदौ! यो बिर्खे माइलाको!