Posted by: shirish May 1, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
राजेन्द्र थापा आँखामा जब जालो लाग्छ जेमा' नि तब कालो लाग्छ उन्माद मात्तेको बेला मास्तिर नि ओरालो लाग्छ http://www.nepalirachana.com/ReadArticle.asp?ArticleID=555 मन तर्सेको छ भने जैले नि भुइँचालो लाग्छ घस्रिनु पर्ने दुर्गतिमा बिछ्यौनै नि उकालो लाग्छ फूलले धोखा दिएपछि काँडा छुँदा अँगालो लाग्छ
Read Full Discussion Thread for this article