Posted by: Yahoooooo April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
यो केटिको ठिक छैन चाला जवानिमै सुकेछ गाला अनुहार न दनुहार राम्रि छु भन्छे आफुलाइ कलेजको हिरोइन ठान्छे । ल अब 'छ' बाट हा हा हा बब दाइ बुटि छोड्या रे ? यो बुढेसकाल मा ल ल ज्यान बनाउनुस् ।
Read Full Discussion Thread for this article