Posted by: Yahoooooo April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जदौ नमस्ते ! शुभ बिहानी , शुभ दिन, शुभ रात्रि !! ठाउँ अनुसारको अभिबादन है !! उपस्थित सबैलाइ आज त घचक्क जमेछ चौतारी । यो टहटह जुनलाग्या रातमा निकै हल्लि खल्लि सुनिन्छ भनेर चियाएको त चौतारीमा जमघट पो र च । निकै बिज्ञापनका कुर चल्याछन् । राँचन्द्रे पनि यतै, क्यर्दै हो ? सायद भोलिको बिदाले होला ? निकि चहल पहल छ । कोहि इन्जिनियर छैन ? नेटो काट्न लाग्यो धागो ले । लौन कोहि आओ । आफ्नु त ढङ्ग छैन क्यारे । हरि शरणम् !!
Read Full Discussion Thread for this article