Posted by: chipledhunga April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ऐया बाबा, कति भारी बोकाउन सक्या साहूले आज, बल्ल एकछिन् बिसाउन पाइयो। कुम्ले, फोटोहरु मनपराइदेकोम धन्यवाद। ठुल्दाइ, translationको लागि धन्यवाद तपाईंलाई पनि। कहिले मुखै रसाउने अनुवाद कहिले अँखै रसाउने कथाहरु तपाईंको त। अनि जहाँसम्म तपाईंमाथि प्रहार गरी थालिएको धागो छ नि, त्यसमा कुम्लेको प्रतिकृयासँग म पनि पूर्ण सहमत छु।
Read Full Discussion Thread for this article