Posted by: chipledhunga April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बुढाले यात्राका कुरा गर्नुभो। लेख्ने त कहिले हो कुन्नी अहिले चाँही पुरानो यात्राकै केही फोटा टाँस्दिम् है। यो चाँही अन्नपूर्ण आधार शिविरबाट देखिएको है। निरन्तर रुपमा ढुङ्गाहरु खसिरहेको आवाज सुनिन्छ। तलपट्टी एुटा खोल्सो बगिरहेको छ, जुन मोदी खोलामा मिसिन्छ।
Read Full Discussion Thread for this article