Posted by: gaalab April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बुढा, कुरा याँ सिधा छ जापानतिर नौ दिने बिदा छ साझा चौतारी पसिना पुछ्न आको सम्झी दौंतरी तितौरीको भएछ कि म्युटेसन? नेपाली लेख्न बिर्सिछन् एउ छिनमा गालब बालक रे? ठिकै भन्यौ; जन्मिंदा म बालक थिएँ रे। :-) उफ् आज भोलि २-४ हरफ लेख्न पनि कति गहारो??!!!
Read Full Discussion Thread for this article