Posted by: Birkhe_Maila April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
गालउ केटा आज आयो कसरि जे होस यो मोरोले हँसायो बेसरि के छ हालचाल जापान देशमा बसेर खेल बाघचाल चिप्ले बुरो चिप्लेको ऐले हो नयाँ यात्रा लेख्ने चाहिँ कैले हो रेलमा सरर सन्या खुना सम्झाइदेर मनै हरर तितौरीको भर्खरै ब्यान भयो अनि के छ? चिया चाहिँ प्यान भयो? ऐना टल्काउने तितौरिको हाँसोले मनै पल्काउने :) मास्टरनी नानिको फुर्सदै छैन रे पढाएको कसैले देखकै छैन रे के मा बिजि हो? माष्टरि जागिर त साँच्चै इजि हो :) फेरि पनि जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article