Posted by: Birkhe_Maila April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चित्रेले कुरा गर्छ ठुलो के गर्नु अमृकामा त जति ठुलो पकेट त्यति ठुलो दुलो के गर्नु सान्नानि ससुरालि जान त हुन्तो के रे नि तर आफ्नो त " घरै पिँडालु बनै पिँडालु सासुरालि जाँदा बाह्र हातको पिँडालु" भनेको जस्तो छ बाबै हालत!
Read Full Discussion Thread for this article