Posted by: CaMoFLaGeD April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
निउरोडको टेउसी भुडी घटाउ सिलिम बन अनि हुन्छौ सेउसी!! जदौ! प्यालो भिनाजु!! सान्नानी: नेपाल जाने प्लेन किन्ने त भन्थे भेनाले तर मिल्या छैन लेनदेन!! ठुली: सुन्धारा टेम्पो त्यसै नै राम्री छौ नि किन चाहियो सेम्पो? :-)
Read Full Discussion Thread for this article