Posted by: Birkhe_Maila April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नेपाल जाने पिलेन यहाँ अलिकता कुरा मिलेन हन ए पुन्टे बुडा, तो के जाति सालि र सोल्टिनिको कुरो के हो याँ रउसिको रउसि पानी को पानी पारुम त गाँठे! मेरो नि भान्सामा चुल्हो बाल्नु पर्ने बेला उइले नै भएको ठुल्दाई क्यार्नु ढिँडो र तिहुन जोड्न नसकेर यो चाला भा छ! हरिशरणम्!
Read Full Discussion Thread for this article