Posted by: Rahuldai April 29, 2007
Login in to Rate this Post:
0
?
कुन पापीको आज आँखा लाग्यो
एकै क्षण खुशी नि पाखा लाग्यो
जिन्दगी बन्धकिएको ॠणको
साँवा ब्याज को भाका नाघ्यो।
साइत जुराइ हिडेको मात्र के थिएं
बन चरिले बिरहको भाखा हाल्यो