Posted by: Rahuldai April 29, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् है सबैलाई। बिहानै चर्कै चिरबिर् चिरबिर् सुनेको अहिले सुनसान् फेरि? कंगारुका पंखाहरु खै ? भोज खुवाउनु पर्ला भनेर गयाब भए जस्तो छ। मिस, गोतामे, हरि, तिरु सबैलाई आइतेबारे जदौ( बिर्खे माइलाको)।
Read Full Discussion Thread for this article