Posted by: nepalean April 28, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
आज घाम तापेर गुन्द्री ओछ्छाएर क्रिकेट मेला हेर्ने बसेको, पानि परेर गुन्द्री नै भिझ्यो । तर मैले त छाता ओडेर पनि हेरे । सि्टटि मार्दा मार्दा जित्छन कि भनेको चन्ड मुन्डहरुले किन जित्थे, सिट्टि मात्रै खेरा गो । चौतारी तिर ओरालो लागेको, चौतारी पनि सुन सान रैछ ।
Read Full Discussion Thread for this article