Posted by: Poonte April 28, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
घरि "मार्दिम्?" भन्छे, घरि, कान मै आएर कराईदिने भन्छे, यो जुनि को बुईनी त पुर्व जुनि को सौतेनि आमा पो परिन् कि के हो? :p कति फुर्सद पाएकी नि फेरि आज तिरुले? जाँच साँच सकेर फुर्केकी? ४.० जि पि ए ल्यायौ भने चाई बास्किन रोबिन्स मा ट्रिपल सन्डे ख्वाम्ला के रे।
Read Full Discussion Thread for this article