Posted by: Poonte April 28, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
के हुनु नि, तिरु? बुईनीहुरको रिसको रापले भतभति पोलि रा'छ। तिहार टाढै हुँदो त बुईनीहुरको घुर्की नि बल्दो जल्दो के! :p राहुलदाई, का: का: का:! नम्बर डुई डेर प्लेत! कि टिन प्लेत हो? खाने तयारीमा भनेसि म:म: नै त होला नि राहुलदाईको! शोभा ईस्पेशलमा खाएसि, ढोका नेर सोडा घुट्का'र ढ्याऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ को मज्जा अर्कै! त्यो नि अस्कलको किलासबाट भागी भागी!
Read Full Discussion Thread for this article