Posted by: CaMoFLaGeD April 28, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हुन त भन्नु नहुने हो त्यहिपनि आज दिनभरी पानी परिदिए रमाइलै हुनेथियो मलाई। आज पुरा खेल हेर्ने समय नै नमिल्ने भा'छ। बरु भोली खेल भइदिए मज्जाले बसेर हेर्न हुन्थ्यो। सबै गाम्लेहरुलाई नमस्ते गरेँ है!! जदौ!! :-)
Read Full Discussion Thread for this article