Posted by: Birkhe_Maila April 27, 2007
Login in to Rate this Post:
0
?
माछा पानीमा पौडिए सरि
नसोध जीवनमा कति खाइयो
पिउनु त छँदैछ जसरि पनि
तर कुनै न कुनै बहाना चाहियो
शुक्रबारे रात्रिकालिन जदौ! यो बिर्खै माईलाको!!
भुन्टे दाई, बुडाको जन्मदिन रेछ! ल दाजु धेरै शुभकामना छ! चाइन्जो आफू भन्दा पाको मुन्छे अझै गाम मा छन भन्ने सोच्दा त " ए रात्तै अझै तरुनो नै छु" जस्तो लाउछ! :)