Posted by: Birkhe_Maila April 27, 2007
Login in to Rate this Post:
0
?
अरे बाफ रे! गउलठियाको छोकरिले जसरि उइ मा करिलिन्छ कुमलवा त!
म बुह्रोलाई हाई भनेर थोडै तिमिलाई साँप सुँघ्छ? सला थोडै तिम्रो खेत बन्जर हुन्छ? बताउ मलाई?
उ खैत अधिया कर्ने कुरा म संग नकरिलेऊ, सला भेजा गरम भइलिन्छ मेरो!
गए साल दु दु बिघा खेत अधियामा दिएको सला लरबरियालाई पुरे के पुरे खैत मा आफैँले पापड बेलिलियो! पुरा एक सालमा सिरफ, चार सेर मसुर, छह सेर गेहुँ र दु सेर खेसर भेज्यो हम्रो घरमा, भन्छ पुरे के पुरे अनाजमा किडा लागिलियो!
त यस्तो डकैतलाई म थोडि खेत कमाउन दिन्छु अब??