Posted by: Rahuldai April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हैन, साँझ परे सि चौतारिका भलादमिहरु कता जान्छन् हो? यस्तो सिरसिर् हावा चलेको बेला, बसेर एक् छिन् गफ मारौं भनेको सब बेपत्ता। कोइ त वस्तुभाउ गोठ खोर् चलान् गर्न गए भनौला, बाकि त भट्टि तिरै ढलान् हो कि? बुझि नसक्नु छ, चिलिम् तानेर।
Read Full Discussion Thread for this article