Posted by: Bhunte April 26, 2007
Login in to Rate this Post:
0
?
चीप्ले भीन्डी खायको जीब्रो, ल बोली फसाद् पर्यो। भोली का दीन् यीनी गाम्ले हरु ले क्यार्ने होलान् कुन्नी। मेरो मन् भुटुक् भुटुक् भैइ रा छ।
मेरी बास्सै, चिप्ले ले त बीस्वो कै अती दुर्लव् मानीने एक् खुट्टे चरा खोजेर ल्याइ सके छ। बन् मन्त्री लाई जानकारि छ कि छैन कुन्नि। भोली मन्त्री परीशद् को बैइथक् मा कुनै इस्सु अैइनपरोस् है। कसो राहुल्?
होइन हो छट्टु (चना तर्करी), मैले त भोली को दिन् लाइ भनेर रीट्ठे साबुन् ले धोयर टाले फाटेको भये पनी लबेदार् भोटो जोगर् गरी राख्या छु के। म तेस्तो अघोरी कहा छु र।
जय दुर्गेसोरी मा, तपाइ सधै मेरो दाहीने होस् भन्ने मेरो मनोकामना छ। मलाई यही गीफ्ट देउ है
अनी नेप्ची, चीप्ले, के यो चौतरी ऊही चौतरी हो जहा एक्जमाना मा दौतारी अनी हामी गीत् गायेर बस्थेउ? म त सझा बात निर्बास् भये देखी पीलेन् एक्सिदेन्ट् भय पछि फीलीम् को हीरोनी ले हीरो लै बिर्स्या जस्तै मेरो पनि ऊस्तै हाल् भा छ ।
ल "सारङी बजौला, मौका मीले फेरी भेटम्ला"