Posted by: Rahuldai April 26, 2007
Login in to Rate this Post:
0
?
गलत, गलत,।
न ठुली ले जिउदो कुखुरो को खुट्टा चोपेर खाइ, न चिप्लुले ड्रम् स्टिक् बनाए।
त्यो कुखुरो त जन्मिदा नै एक् खुट्टे, अपाङ् संघ को अध्यक्ष।