Posted by: HomLal April 26, 2007
king is a fool and planning a military takeover
Login in to Rate this Post:     0       ?        
क्याप्टेन, गणतन्त्रको घोषणा गर्न राजाको कू लाई नै किन कुर्नु पर्छ र ? ८ पार्टीले जे मन लाग्यो त्यो गर्न मिलेकै छ। संविधान सभाको चुनाव गर्न नसक्ने हो भने गणतन्त्र घोषणा गर्ने बार्गेनिङ नि चलिरहेकै छ। ८ पार्टी बेला बेला राजालाई तर्साउन गणतन्त्रको कुरा गरि टोपल्छन। संविधान र कानून नभएको देश जहां दलहरुले कुनै प्रकृया पालाना गर्नु पर्ने आवश्यकता नि छैन। हतारमा गरिएको गणतन्त्रको घोषणा लामो समय जादैन भन्ने हिसाब हो भन्न नि त्यस्तो तर्क सुन्नमा आएको छैन। बाथरुम, राजाको सेभियर मिस्टर ईन्डिया छ नि! मलाई लाग्छ, उसले चाहे अझै राजा बच्छ। गुरु दक्षिणा स्वरु ईन्डियाले पार्टीहरुसंग राजाको नाम मागे कसको के लाग्छ? गिरिजा, सूर्य बहादुर जस्ता नेताहरुले राजाको बारेमा स्पष्ट धारणा राख्‍न ईन्डियनको दर्षनभेट कुर्नु पर्ने उदाहरणहरु ताजै छन्। प्रचण्डले गेडा मोलेर आएको नि भर्खरै हो। त्यसैले, राजाको भाग्य नेपालीको हातमा छैन।
Read Full Discussion Thread for this article