Posted by: hetterika!! April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
गाम्लेहरुले त कुखुरो को बेबस्था पनि गरि सक्या रैचन, अब देशीदारु खोज्नु पर्यो, ग्वाँचे भर्खर देश-बिदेश घुमेर आको रे, उसँ होला टन्न, तेसैले काम चलाउनु पर्ला। सप्पैलाई नमस्कार है फेरी!
Read Full Discussion Thread for this article