Posted by: chanaa_tarkaari April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
भुन्टेको भुन्टे म्याथ बुझे त मरिजाम, भोलि बर्थ डे रे, लु गाम्ले भोलि भुन्टेको बर्थ डे के अरि मनाम्ने हो ? पिलान गरम । न्वाइध्वाइ अरेर चौतारिआँ आएस है भुन्टे, त्यो बाहुला' सिंगान रामरी पखाल्नु नि, हे हे हे हे । ठुल्दाइको दराजाँ शेर्पा साबुन छ, त्यो लेर जानु, ठुल्दाइले हकारे - मैले भनेको भन्नु है । के अर्नु सारै कुखुरो खान मन अरे जस्तो छ । कुखुरो काट्न हुन्थो, ग्वाँचे र भौते कता गो गो, नत्र चोर्न पठाउन हुन्थो । भौतेले त मेरो खुकुरि नि लुका'र गयो। पुण्टे दाइलाइ लु न एउटा कुखुरो चाइयो भनुम भने खोराँ सालि थुनेर राख्या छु, कुखुरो छैन अहिले, बर्ड फ्लुले सप्पै मरे भन्थो ।
Read Full Discussion Thread for this article