Posted by: chanaa_tarkaari April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चिप्ले, त्यहि त भन्या चना हिटुंङग्रा गएर पठाएन है । क्या फसाद । थुलि - गुन्तेले च्यालेन्ज रे लौ हेर न । अचेलको फुच्चेहरु दाजुहरुलाइ सिधै च्यालेञ्ज ठोक्छन, के अर्ने? कम्पितिसन नअरौ भनेको, फुच्चे गुण्टे त तिमी सित प्र्याटिस अर्ने रे । तेल्लाइ उल्टो उल्टो प्र्याटिस गराइदेउ है । फेरि त्यो गुण्टेलाइ साथ दिएर प्र्याटिस गरो भने ठुल्दाइलाइ भनेर सुनको तक्मा सक्मा केहि दिन्नम नि हामी फिरि, हे हे हे । धरहरामुनिको पिकनिक बरु कैले हो, खै चित्रे त आर्को महिना भन्छ । दुर्गे मातालै लक्ष्मी माताले नजाउ नजाउ भन्यो रे खित खित खित, लक्ष्मी माता डरायो होला नि, यस्तो कलिजुगाँ दुर्गेमाताले छोडेर युरोप गयो भने लक्ष्मीमातालाइ चोर डाँकाले हैरान पार्ला भनेर ।, तितौरी मेमसा'ब दर्शन अरे है, सारि ढल्काएर कता सवारी नि ?
Read Full Discussion Thread for this article