Posted by: Bhunte April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तेसो भय IF हिजो को फुल् (गुन्टे)= चल्ला, THEN च्ना तरकारी (चट) = भाले। Simple Math!!!! महावाउद को भाले को तरकारी न खा को धेरै बर्ष bhayo. यो भुन्ते क्य भागगेमानी आफ्नो घर् दैलो मा रातो भाले दुप्लुक्क अै पुगेछ। आफ्नो त भोली जन्म् दीन् पनी अैइ रा छ। एही भाले को प्रसाद् बनाउनु पर्ला। कसो अप्ताउन् गल्? हे हे...... अनी चौतारी मा ब्यान ब्यान् रातो पीरो मूख् गर्या केटी को हो ला भनेको त अप्त उन् गल् ले चिया मा खुर्सानी चोपेर खाएकी रैछ र् पो त। हे हे.....
Read Full Discussion Thread for this article