Posted by: Gunte April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ए भून्टे बाँदर, सरी भून्टे बिरादर!!! (जिब्रो चिप्लेछ! :P) धनियाँवाद है गोरू दक्षिणा, आइ मिन गुरू दक्षिणाको लागि!!!(हत्तेरी! फेरी जिब्रो चिप्लेछ :P) चने, टोलको च्याम्पियन रे? लौ च्यालेन्ज गर्ने हो मसँग? लु धरहरामुनि भेटेर चूंगी कम्पिटिसन गरम्ला नि त। :) ठूलुलाइ पिरो भो? चिनी खाऊ न त। :)
Read Full Discussion Thread for this article