Posted by: Nepal ko chora April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
थुली, तिरु, ठुल्दाइ, ग्वाचे अनि मुन्नि सबै लाइ फेरि नमस्ते गरे है। चित्रेकाजी, रेसोच(Research) त तेस्तै हो। सोच्यो अनि फेरि सोच्यो। अहिले सम्म त तेति मात्र भै राको छ। अब आर्को सेमेस्टर देखि चाइ रेसोच लाइ रकेट को इन्जिन हालेर तिब्र गतीमा दौडाउनु पर्ला। चनाजी ले प्रतिमालाइ लेखेको कबिताको टुक्रो मैले फेला पारे है। अब त के आयोग बनाउनु पर्यो र भन्या? अब को-कस्को पछि लागेको भनेर पानी जस्तै छर्लङ भै हाल्यो नि। हे मेरी बालसखा, ति मिठा पलहरु म सम्झन्छु अझै पनि, मानसपटलमा तिमी सधै ताजा रह्यौ। अब त भेट हुदा पनि बोल्दिनौ, किन यति सारो बिरानो भयौ। मैले त्यस्तो के गल्ती गरे र, तिमीले त स्कुल नै छोडेर गयौ? :P
Read Full Discussion Thread for this article