Posted by: Nepalki_chori April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ल सब लाई नमस्कार् !!! चना र राहुल ले त बबाल नै गरेछन यसपाली चौतारी मा। दुबैलाइ बधाइ छ। देखेउ त चना भाई, लेख्न अौछ भनेर मैले भएकै थिएं नि त। अब बाकिं जीवनका कथा नि लेखे हुन्छ। साझामा सबैले पढछन् नै, सोच्नुस् त भावि पुस्ता लाई यो कथा पढाउदां कत्ति मज्जा अाउने होला। हैन के भाको, सबलाइ त्यो राहुलकै फोन नम्बर चाहिने, कसरि? गोताएं ले के सारो लेखेको पून्ते दाजु लाई, ।।। मो: मो: को फोटो ले दिक्क पार्यो, वेदर ले नी मो: मो: खाउ खाउ भन्दैछ, चांजो पाजों मिलेको हैन, के गर्नु। ल सबजना रमाइलो गर्दै गरुम है।
Read Full Discussion Thread for this article