Posted by: Rahuldai April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
अघि देखि ठुली को कत्रो डिमाण्ड् यहाँ । कता हिडेकि? लौ त्यो धरहरा मुनि पिक्निक् गर्ने भए म नि आउछु। लौ चित्रे कम्मर् कसम्। अब चाहि भात् हसुर्न गएं, आउने जतिलाइ स्वागत् छ, फूड् ट्रक मा खान को पनि मिठास् बेग्लै।
Read Full Discussion Thread for this article