Posted by: world_map April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नेप्चे, के छ बुरो? रिसोच कस्तो गैरा'छ? मुन्नी, जदौ! ठूलु, मेरो ठीकै हुँदैछ, यस्सो एकछिन पढ्या जस्तो गर्ने, अल्छि लायो भने साझा चियाउने गरिरा'छु। तिम्रो के छ नि? आज तिमी कति राम्री देखिएकि! ;) वेदर अपडेट: बादल लागेको छ, हावा सिरिसिरि चलिरा'छ। ग्वाँचे, जरामुनिको पनि वेदर अपडेट गर न यार!
Read Full Discussion Thread for this article