Posted by: world_map April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चने, म यतै छु, अलि भेष बदलेर आएकोले नचिन्या होला। :P धरहरामुनि पिकनिक गर्ने भन्या हो, यसो फुर्सद निकालेर गर्नुपर्ला नि, तपाई मायालु (Maryland) गाममा हो? :P ईस्कुलमा धेरै केटीहरूले माया गर्ने भएकोले अहिले मायालु गाममै बस्न थालेको जस्तो छ नि! :P
Read Full Discussion Thread for this article