Posted by: Rahuldai April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
गोतामे गुरु तारेमाम्, सञ्चै? पून्टे महात्म्य राम्रो गयो नि। कहिले काहिँ फुर्सदमा फोन् हान्नुस् न। कता गइ चौतारीका चिरिविरि हरु? गोतामे गुरु तारेमाम्, सञ्चै? पून्टे महात्म्य राम्रो गयो नि। कहिले काहिँ फुर्सदमा फोन् हान्नुस् न। कता गै चौतारीका चिरिविरि हरु? हाहह्हाहहा! चना ले कुरो गजब को गर्छ बा!!!!!! कुरो सुन्दा, लभ स्टोरि नै पक्का भयो ल, आयोग् सायोग् नि बनाउनु न पर्ने भयो। लभ भनेको स्नेह्, प्रेम, माया पनि हो नि, त्यस्को अनेक् रुप हुन सक्दछ। बाल्यकालमा पनि एक् अर्को सङ स्नेह हुन्छ, सदभाव हुन्छ, त्यस्लाई नि लभ स्टोरि भन्नै पर्छ कसो? मात्र वयस्कहरुले ओठे कसम अनि त्रिष्णा मा मुछिएको छछल्केको यौबन मात्र कहाँ हो र माया? एक् टुक्रा पुरानो याद् आयो। माया माया नै हो यस्को कुनै परिभाषा हुन्न संगालेर् राखे चोखो मन ले यस्मा कहिलेइ निराशा हुन्न।
Read Full Discussion Thread for this article